Top Tags
Latest Story
जनार्दन शर्माविरुद्ध रुकुम पश्चिममा प्रचण्ड–पक्षद्वारा कालो झण्डा, नयाँ पार्टी खोलिएको कदमप्रति तीव्र असन्तुष्टि सत्यलाई अँगाल्नेहरू मात्र अमर हुन्छन्, सत्यलाई बोझ ठान्नेहरू अन्ततः शून्य बन्छन्। अख्तियारको आयोजनामा चौरजहारीमा सुशासन प्रवर्द्धन अन्तरक्रिया हुने सातौं राष्ट्रपति रनिङ शिल्ड तकसेरामा भव्य रूपमा उद्घाटन, खेल प्रतिस्पर्धा आजबाट सुरु तिम्रो र मेरो सामुन्ने एकातिर यामिनी अर्कोतिर प्रभात देखिने रवि लामिछानेमाथि सहानुभूति स्वार्थपूर्ण : पत्रकार कमल सरगम ने.क.पा.द्वारा सुर्खेतमा सन्देश सभा, शीर्ष नेताको सम्बोधन रुकुम पुर्ब घाईते बालकको सैनिक हेलिकोप्टरमार्फत ‘रेस्क्यु’, चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम रुकुम पश्चिम सानीभेरीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया हुने

रुकुम पश्चिम |
पूर्व अर्थमन्त्री जनार्दन शर्मा गृह जिल्ला रुकुम पश्चिम पुगेका बेला आज नेपाली कम्युनिस्ट पार्टी (प्रचण्ड पक्ष) का कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै तिखो विरोध प्रदर्शन गरेका छन्।
शर्माले केही समयअगाडि नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेको घोषणा गरेपछि पुराना सहयात्रीहरू नै सडकमा उत्रिएका हुन्।
शर्मा जिल्ला प्रवेश गरेसँगै विरोधी  कार्यकर्ता हरुले
“कम्युनिस्ट आन्दोलन बेच्न पाइँदैन!”
“प्रचण्डपथ धरापमा पर्न दिन्नौं!”
“जनार्दन शर्माको अवसरवादी राजनीति बन्द गर!”
जस्ता कडा नाराबाजी गरे।
विरोधकर्ताहरूको आरोप छ— शर्मा व्यक्तिगत स्वार्थका कारण प्रगतिशील आन्दोलनबाट अलगिए, जसले देशभरका समर्पित कार्यकर्ताको भावना कुठाराघात भएको छ।
एक प्रदर्शनकारीले भनिन्—
“हामी प्रचण्डसँग छौँ। जनताको भरोसा तोड्नेहरूलाई कम्युनिस्ट आन्दोलनले …

चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका …

रुकुम पश्चिम, सानिभेरी गाउँपालिका–८ तल्लो आम्डाडाकी तिलसरा ओली विगत तीन महिनादेखि अस्पतालको आईसीयूमा जीवन-मरणको संघर्षमा हुनुहुन्छ।
फोक्सोमा निमोनिया भई पानी जमेको गम्भीर कारणले उहाँलाई झन्डै दुई महिना नेपालगञ्ज मेडिकल कलेजको आईसीयूमा राखी उपचार गरिएपछि हाल काठमाडौँको बिर अस्पतालमा थप उपचार जारी छ। चिकित्सकले फोक्सोको अपरेशन अनिवार्य रहेको बताएपछि उपचार खर्च अत्यधिक बढेको परिवारले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएकाले तिलसरा ओलीका छोरा कमल ओलीले सबै सहयोगी मनहरूसँग आमाको ज्यान बचाउन साना–ठूला सबै किसिमका सहयोगको आग्रह गरेका छन्।
“तपाईंहरूको सानो सहयोगले पनि मेरी आमालाई नयाँ जीवन दिन सकिन्छ,” कमलले भावुक हुँदै अनुरोध गरेका छन्।
लक्षित …


मुख्य समाचार

ताजा समाचार

शिक्षा

सत्यलाई अँगाल्नेहरू मात्र अमर हुन्छन्, सत्यलाई बोझ ठान्नेहरू अन्ततः शून्य बन्छन्।

प्रबिधी

चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

रोचक प्रसङ्ग

स्वास्थ्य

1
चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम
2
रुकुम पश्चिमबाट गम्भीर स्वास्थ्य समस्या—तिलसरा ओलीलाई सहयोग को अपिल

अन्तर्वार्ता

चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका ...

Youtube Videos

साहित्य

अन्तर्राष्ट्रिय

छुटाउनुभयो कि ?

जनार्दन शर्माविरुद्ध रुकुम पश्चिममा प्रचण्ड–पक्षद्वारा कालो झण्डा, नयाँ पार्टी खोलिएको कदमप्रति तीव्र असन्तुष्टि
सत्यलाई अँगाल्नेहरू मात्र अमर हुन्छन्, सत्यलाई बोझ ठान्नेहरू अन्ततः शून्य बन्छन्।
अख्तियारको आयोजनामा चौरजहारीमा सुशासन प्रवर्द्धन अन्तरक्रिया हुने
सातौं राष्ट्रपति रनिङ शिल्ड तकसेरामा भव्य रूपमा उद्घाटन, खेल प्रतिस्पर्धा आजबाट सुरु
तिम्रो र मेरो सामुन्ने  एकातिर यामिनी अर्कोतिर प्रभात देखिने
रवि लामिछानेमाथि सहानुभूति स्वार्थपूर्ण : पत्रकार कमल सरगम
ने.क.पा.द्वारा सुर्खेतमा सन्देश सभा, शीर्ष नेताको सम्बोधन
रुकुम पुर्ब घाईते बालकको सैनिक हेलिकोप्टरमार्फत ‘रेस्क्यु’,
चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम
रुकुम पश्चिम सानीभेरीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया हुने

Primary Color

Secondary Color

Layout Mode